नेप्से « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

नेप्से

लगातार तेस्राे दिन घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आएकाे गिरावटले निरन्तरता पाएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४ दशमलब ९३ अंकले घटेर २६ सय ९३ दशमलब ३५ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३१९ कम्पनिको २ करोड २५ लाख