नेप्से « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्से

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य एक हजार ९० रुपैयाँ

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको सेयर निरन्तर बढेको छ । आज अर्थात पुष २९ गते कम्पनीको सेयर मूल्य एक हजार माथि पुगेको हो । आइतबार कम्पनीको मूल्य एक हजार ९० रुपैयाँ पुगेको हो।