काठमाडौँ । बिहिबार आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार केहि सामान्य अकंले ओरालो लागे पनि अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ अकंले घटेर २०८८.९९ बिन्दुमा बन्द भएकोछ । आज ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर