काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत सेयर बजारमा झिनो सुधारले निरन्तरता पाएको छ ।बजार आज पनि एकल अकंले बढेको हो । नाफा बुक गर्नेहरुको हाबी हुँदा बजारमा उच्च सुधार देखिन सकेको छैन । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । राष्ट्र बैंक