नेप्से « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्से

नेप्से सूचकाङ्क १८६४.६२ कायम

काठमाडौँ । २०७९ असोज मसान्तमा १८५८.३३ रहेको नेप्से सूचकाङ्क २०८० असोज मसान्तमा १८६४.६२ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो । २०८० असोज मसान्तमा धितोपत्र बजार पँुजीकरण २८६१ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असोज