नेप्से « Arthapath.com
५ असार २०८२, बिहीबार

नेप्से

एक कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार घटेको छ । बजार दोहोरो अकंले ओरालो लागेको हो । बजार आज १९.४२ अकंले घटेर १९६७.५७ बिन्दुमा बन्द भएको छ । मंगलबार २७६ कम्पनीको ३८ लाख ९१ हजार ७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १२ करोड ३२ लाख ९६ हजार रुपैयाँको