नेप्से « Arthapath.com
५ असार २०८२, बिहीबार

नेप्से

साताको बजारः लाभांश सिजनमा समेत बेखुसी लगानीकर्ता, अब कस्तो बाटो तय गर्ला ?

काठमाडौं । यो साता पनि लगानीकर्ताको लागि सेयर बजार निराशजनक नै भएको छ । गत साताको १९.०२ अकंले घटेको बजारले यस साताका पनि सोहि निरन्तरता दिएको छ । बजार यो साता २३.३२ अकंले घटेर १९९०.५९ बिन्दुमा बन्द भएको छ । बिहिबार सार्वजनिक बिदा भए पश्चात चार तीन मात्र खुलेको बजारमा