२१ कार्तिक २०८३, शनिबार

लाभांश

माउण्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । माउण्टेन इनर्जी नेपालको लाभांश घोषणा भएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश बाँड्ने भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कात्तिक २० गते बिहीबार बसेको