काठमाडौं । एनआइएमबि एस क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा )ले निष्काशन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत २०८८/८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ । जेष्ठ १८ गतेदेखि २५ गतेसम्म जारी गरिएको रु ५ अर्ब बराबरको यस ऋणपत्रमा, कूल निष्काशन रकममध्ये ६०