काठमाडौं । सोमबार तीन वटा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । साताको दोस्रो कारोबार दिन राधी विद्युत कम्पनी, युनिभर्सल पावर र बुटवल पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको हो ।सोमबार कुल ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उक्त दिन राधी विद्युतको सर्वाधिक ६२