नेप्से « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्से

स्पेशल प्रि ओपन सेसनमा के भयो ग्रीन भेन्चर्सको शेयर कारोबार ?

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा ग्रीन भेन्चर्स लिमिटेडको पहिलो कारोबार हुन सकेको छैन् ।कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको थियो । नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको ३ करोड १२ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको थियो । जसमध्ये स्थानिय वासिन्दालाई बिक्री गरेको ३१ लाख २५