नेप्से « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्से

लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार

काठमाडौं । लगातार ६ दिनको गिरावटपछि आज सेयर बजारमा वृद्धि देखिएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २२.९९ अंकले बढेको हो । यो सँगै नेप्से २६३२ बिन्दुमा उक्लिएको छ । यसदिन बजार बढेपनि कारोबार रकम भने घट्यो । आज ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँको