काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । लगातार तीनदिन बढेको बजार आज १०.६६ अंकले घटेर २६ सय १५ दशमलव ०३ विन्दुमा झरेको छ। नेप्से परिसूचक घटे पनि यसदिन कारोबार रकम भने बढेको छ । आज ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार