काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ । गत बिहिबार पनि शेयर बजार परिसूचक नेप्से ३४.२२ अंकले बढेको थियो । नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि बढेकाे छ । यस दिन ३१९