२४ भदौ २०८३, बुधबार

नेप्से

साताको पहिलो दिन २१.४८ अंकले घट्यो नेप्से, साढे ५ अर्बकाे काराेबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २१.४८ अंकले घटेर २६ सय ९ दशमलव ६९ बिन्दुमा रोकिएको छ । आज नेप्से घटे पनि काराेबार रकम भने झिनाे सुधार देखिएकाे छ । यसदिन ३२५ कम्पनीकाे १ कराेड ७