७ श्रावण २०८३, बिहिबार

IPO

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका आइपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशथ अर्थात ८ करोड