२६ भदौ २०८३, शुक्रबार

IPO

तपाईलाई पर्यो त रिलायबल नेपाल लाइफको आइपीओ ? यसरि हेर्नुहोस् नतिजा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले .वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओमा २७ हजार १४४ जना योग्य आवेदकबाट १९ लाख ६२ हजार ९७० कित्ता सेयर पाएका छन् । कम्पनीको आइपीओमा आवेदन गर्ने सबै आवेदकले आइपीओ पाएका छन् । १० कित्तादेखि ५०