७ श्रावण २०८३, बिहिबार

IPO

नेसनल हाइड्रोपावरको आइपीओमा २१ हजार ३४२ जनाले दिए आवेदन

काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा ३६ करोड २६ लाख ९४ हजार ९०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १४ गते साँझ ५ः०५ बजेसम्म २१ हजार ३४२ जना आवेदकले ३६ लाख २६ हजार ९४९ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर