काठमाडौं । सिटि होटल लिमिटेडले आईपीओमा अन्तिम दिन (बैशाख ५ गते) सम्म ५ करोड ७४ लाख १५ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार बैशाख ५ गतेसाँझ ५ः३० सम्म बैदेशिक रोजगारीमा गएका १९ हजार ९०३ जना आवेदकले ५ लाख ७४ हजार १५० कित्ताका लागि