२६ भदौ २०८३, शुक्रबार

IPO

मेन्छियाम हाइड्रोपावरको आइपीओमा ११.३६ गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओमा १ अर्ब ६ करोड २८ लाख २५ हजार रुपैयाँ संकलन भएको छ। सीडीएसका अनुसार आज (वैशाख ६ गते) सम्म ९ लाख ५९ हजार ८९ जनाले १ करोड ६ लाख २८ हजार २५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ११.३६ गुणा बढी आवेदन