२६ भदौ २०८३, शुक्रबार

IPO

लगानीको अवसरः थ्रीस्टार हाईड्रोपावरले बैशाख ११ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा वैशाख ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत सेयर