काठमाडौं । शुभम् पावर लिमिटेडले आइपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आइपीओ शुक्रबार (माघ २७ गते) बाँडफाँट गर्ने तयारी रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले तयारी गरेको छ .। कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३१.२८ गुणा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ