२६ भदौ २०८३, शुक्रबार

IPO

स्वस्तिक लघुवित्तकाे आईपीओ बाँडफाड, २४ लाख भन्दा बढीकाे हात खाली

काठमाडाैं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड भएको छ । कुल आवेदक मध्ये १९ हजार ५१९ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकाहरूमध्ये थप ५ जनाले थप १\१ कित्ताका दरले ११ कित्ता