काठमाडाैं । दार्चुला पावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात १०० रूपैयाँ अंकित दरको ३०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडको तर्फबाट अध्यक्ष श्री सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको