२६ भदौ २०८३, शुक्रबार

IPO

झन्डै साढे २ करोडको आइपीओ ल्याउँदै स्वस्तिक लघुवित्त, बोर्डबाट पायो अनुमति

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । झन्डै साढे २ करोड बराबरको आइपीओ जारी गर्न कम्पनीले अनुमति पाएको छ । २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको हो । कम्पनीले चुक्तापुजीको