काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा ६ हजार १८८ जना वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ १९ गते साँझ ५ः०७ बजेसम्म १ लाख ७५ हजार ८४० कित्ता बराबरको १ करोड ७५ लाख ८४ हजार रुपैयाँका लागि आवेदन दिएका हुन् । यता, आयोजना