शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

निरन्तर ओरालो लाग्दै ३ दिनमा २७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ५