काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्रि खुला गरेको छ । कम्पनीले भदौ ११ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। आईपीओमा उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरु र वैदेशिक राेजगारीमा रहेकाले आवेदन दिन