काठमाडौं। सेयर बजारमा उच्च गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार २९.८९ अंक घटेको छ । अघिल्लो दिन अर्थात् गत बिहीबार पनि ३८ अंक बढी घटेको थियो । आज पनि बजार परिसूचक २ हजार ७५१.११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै सूचकहरु राताम्य बनेका छन्