८ श्रावण २०८३, शुक्रबार

शेयर

आईपीओ निष्काशन गर्दै स्काईलाईन ईन्फ्रा, शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर नियुक्ति

काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच शेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्धका लागि सम्झौता भएको छ । यस सम्झौताले स्काईलाईन ईन्फ्रा लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग पु¥याउनेछ । सम्भmौताको हस्ताक्षरमा