काठमाडौं । सेयर बजार लगातर ओरालो लागेको छ । बुधवार पनि बजार १०.५० अंक घटेको छ । मंगलबार पनि २६.२२ अंक घटेको थियो । यस साताको पहिलो कारोबार दिन अर्थात् गत सोमबार पनि बजार करिब २८ अंक घटेको थियो । साताको तेस्रो कारोबार दिन २ हजार ७९०.९५ अंकको बिन्दुमा पुगेर