८ श्रावण २०८३, शुक्रबार

शेयर

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा

काठमाडाैं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको साउन २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। निर्णय अनुसार, कम्पनीले हालको चुक्ता पूँजीको १५ प्रतिशत बराबर बोनस शेयर र कर तिर्ने प्रयोजनका लागि ०.७८ प्रतिशत