८ श्रावण २०८३, शुक्रबार

शेयर

सर्वसाधारणका लागि साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओ बाँडफाँटपछि अब लघुवित्तले दोस्रो चरणमा आम लगानीकर्ताका लागि शेयर निष्काशन गर्न लागेको हो। लघुवित्तले आफ्नो जारी पूँजीको ४० प्रतिशतले