शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६८ हजारले पाए सेयर

काठमाडौं । सर्वसाधारणका लागि निष्काशन गरिएको कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार औपचारिक रूपमा बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरेको बाँडफाँड अनुसार आवेदन दिएका ठूलो संख्याका लगानीकर्तामध्ये केवल सानो हिस्साले मात्र सेयर हात पारेका छन् । कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म ६