८ श्रावण २०८३, शुक्रबार

शेयर

अब टिएमएसमा बैंक खाता लिङ्क अनिवार्य, पैसा नभए सेयर किनबेच बन्द

काठमाडौं । सेयर बजारमा अब पैसा भए मात्रै कारोबार गर्न पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा बैंक खाता लिङ्क गरिने व्यवस्था लागू गर्ने तयारी गरेको छ। मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम अन्तर्गत बोर्डले दोस्रो बजारबाट सेयर खरिद गर्दा