काठमाडाैं । असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडकाे शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन हाे। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १००