काठमाडौं । बिहीबार डेढ सय बढी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन १५५ वटा कम्पनीको मूल्य घटेको हो । आज रिलायवल समृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त योजनाको सेयर भाउ ९.३० प्रतिशत घटेको छ । यस्तै, ओम मेगाश्री, प्योर इनर्जी, जोशी हाइड्रोपावर, क्रेष्ट