८ श्रावण २०८३, शुक्रबार

शेयर

नबिल बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने सेबोनबाट पायो अनुमति

काठमाडाैं । नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि अनुमति पाएकाे छ । बोर्डले असार १२ गते बैंकलाई ८ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र निष्कासनका लागि अनुमति प्रदान गरेको हो । बैंकले ७ प्रतिशत ब्याजदर उल्लेखित नबिल डिबेञ्चर २०८९ नामको ऋणपत्र निष्कासनका लागि २०८१ साल