काठमाडाैं । हिम स्टार ऊर्जा कम्पनीले जेठ ३० गतेदेखि प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएकाे छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सेयर निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँमध्ये ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि