८ श्रावण २०८३, शुक्रबार

शेयर

१२४ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । साताको दोस्रो कारोबार दिन १२४ वटा कम्पनीको सेयर भाउ घटेको छ । सोमबार गुराँस लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता २३८.२२ रुपैयाँ घटेर २ हजार १४४.२० रुपैयाँ कायम भउको छ। यस्तै, आज प्योर इनर्जीको सेयर भाउ ५.६८ प्रतिशत, दोर्दी