८ श्रावण २०८३, शुक्रबार

शेयर

एनआरएनलाई इभेस्टमेन्ट कम्पनीमा सेयर आवेदन दिन बाटो खुला

काठमाडौं। अब गैरआवासीय नेपाली (एनआरएन) हरूले संयुक्त लगानीमा स्थापित इन्भेस्टमेन्ट कम्पनीको सेयरमा लगानी गर्न सहज हुने भएको छ। नेपाल राष्ट्र बैंकले यससम्बन्धी विनियमावली संशोधन गर्दै एनआरएनलाई प्राथमिक सेयर आवेदन दिन सक्ने व्यवस्था गरेको छ। संशोधित विनियमावलीअनुसार, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०८१ को प्रावधानअनुसार एनआरएनले विदेशी लगानीको स्वीकृति लिनुअघि नै