काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ५ अर्बको ऋणपत्र निष्कासन भएको छ । बैंकले आज अर्थात् जेठ १८ गतेदेखि ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामक ऋणपत्र जारी गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गर्दैछ। तीमध्ये ३० लाख इकाई ऋणपत्र बैंकले आफ्नै