८ श्रावण २०८३, शुक्रबार

शेयर

छुट्ला है सन नेपाल लाइफको हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । आज सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले गत बैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।उक्त सेयरमा आजसम्म आवेदन दिन सकिने छ । कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर