८ श्रावण २०८३, शुक्रबार

शेयर

कहिले सकिँदै छ डिप्रोक्स लघुवित्तको २ लाख कित्ता सेयरको लकइन अवधि ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख कित्ता बढी सेयरको लकइन अवधिमा सकिने मिति नजिकिएको छ । कम्पनीको कुल २ लाख ३ हजार ८२४ कित्ता शसयरको लकइन आगामी साउन १० गतेपछि सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक तर्फको २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीतर्फको १