८ श्रावण २०८३, शुक्रबार

शेयर

सेयर बजारमा झिनाे सुधार, साढे ११ अर्बकाे काराेबार

काठमाडाैं । साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा झिनाे सुधार देखिएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ०.४७ अंकले बढेर २६ सय ५५ दशमलब ८५ विन्दुमा राेकिएकाे छ । सेयर बजार सान्य बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यसदिन ३०५ कम्पनीकाे २