८ श्रावण २०८३, शुक्रबार

शेयर

दाेस्राे दिन पनि सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे

काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक २६.२४ अंकले बढेर २६ सय ७९ दशमलव ३४ विन्दुमा राेकिएकाे छ । नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि बढेकाे छ ।  आज ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार