८ श्रावण २०८३, शुक्रबार

शेयर

आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, १९१ कम्पनीको सेयरभाउ बढ्यो

काठमाडौं । आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सोमबार ८ वटा कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो । साताको दोस्रो कारोबार दिन बुटवल पावर, मकर जितुमाया, प्योर इनर्जी, दोल्ती पावर, विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको सेयर भाउ सर्किट लेभलमा वृद्धि भएको छ। यस्तै, आज माया खोलाको