८ श्रावण २०८३, शुक्रबार

शेयर

जलविद्युतमा लगानीकर्ताको आकर्षण, यी तीन कम्पनीमा झुम्मिए

काठमाडौं । आइतबार राधी विद्युत कम्पनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको हो । साताको पहिलो कारोबार दिन कुल ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता