९ श्रावण २०८३, शनिबार

शेयर

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीको ३० औँ वार्षिक