९ श्रावण २०८३, शनिबार

शेयर

आउँदो मंगलबारदेखि ङादी ग्रुप पावरको हकप्रद सेयर बिक्री खुला हुने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आउँदो मंगलबारदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आउँदो पुस २३ गतेदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ ।